Creation Society Nepal

CategoriesNews And Event

वेबिनार कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।

अनलाइन बालबालिकाको सुरक्षाको लागि सम्पूर्ण अभिभावकवर्ग, शिक्षक वर्ग, विद्यालय व्यवस्थापन, अनलाइन उपभोक्तावर्ग लगायत सम्पूर्ण सरोकारवालाहरुलाई सुरक्षित इन्टरनेट दिवस २०२५ को अवसरमा यस वेबिनार कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।

CategoriesNews And Event

पात्लेखेत गाविस मा गाविस स्तरिय बाल भेला तथा गाविस स्तरिय बाल संजाल बनाइयो ।

आज मीति २०७० जेस्ठ १३ गते जिल्ला बाल संजाल काभ्रे र सिर्जनशील समाज नेपालको आयोजना तथा जिबस काभ्रेको सहयोग मा पात्लेखेत गाविस मा गाविस स्तरिय बाल भेला तथा गाविस स्तरिय बाल संजाल बनाइयो ,साथै स्टेस्नरी पनि वितरण गरियो बदाई छ नबगठित बाल संजाल का पदाधिकारी लाई साथै सफलता को सुभकामना कार्यक्रम सम्पन्न गरीयो ।

CategoriesNews And Event

शान्ति र सद्भावको लागि शान्ति यात्रामा सहभागि बनौ

शान्ति र सद्भावको लागि भगवान वुद्ध जन्मनु भन्दा अगाडि प्राण दान गरेको एक महत्वपुर्ण स्थान हो नमोबुद्ध । अनि हामी शान्तिप्रिय नेपाली जो भुल्देछौ आफु र बुद्धका् ज्ञानलाइ यसैको स्मरणका लागि नमोबुद्ध शान्ति यात्रामा सहभागि बनौ र पुण्य लाभ गरौ ।